वाणिज्य पोस्ट

Creator’s Posts

  • संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा माओवादी मात्र गर्छ : अध्यक्ष दाहाल

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा न...

    २०८१ चैत २९ गते
  • त्रिचन्द्र क्याम्पसको मुलगेटमै ताला, स्ववियु निर्वाचन अनिश्चित

    काठमाडौं । तालाबन्दी भएपछि त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । मंगलबार हुने स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पूरा भएपनि क्याम्पस प्रवेश गर्ने मुख्यद्वारमै तालाबन्दी भएकाले निर्वाचन स्थगित गरिए...

    २०८१ चैत २९ गते
  • ब्यवस्था परिवर्तनको आन्दोलनकै बिच पनि बढ्यो नेप्से

    काठमाडौ । नेप्से सूचक आइतबार ३२२२ विन्दुले बढेर २६९५.५५ अंकमा अडिएको छ । आज ७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । शुक्रबारको आन्दोलनपछि अबको बजार कता जाला भन्ने लगानीकर्तामा त्रास देखिन्थ्यो तर आइतबार उक्त त्रासबाट लगानीकर्ता मुत्त...

    २०८१ चैत २९ गते
  • राष्ट्रिपतिद्वारा पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्टको उद्घाटन

    ढोरपाटन ।  राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । आज यहाँ आएका राष्ट्रपति पौडेलले करिब रु दुई करोड लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गरेका हुन् । पञ...

    २०८१ चैत २९ गते
  • स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ५५ लाख २५ हजार पुग्यो

    काठमाडौं । व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ५५ लाख पुगेको छ । आन्तरिक राजस्व विभागकाअनुसार गत आर्थिक वर्ष २०७९/८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ५५ लाख २५ हजार नौ सय १९ रहेको हो ।...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्रीको दाबी-मौद्रिक नीति परिवर्तनले घरजग्गा र सेयर कारोबार बढ्न शुरु भयो

    काठमाडौं। मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले घरजग्गा र सेयर बजार बढ्न थालेको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन्। बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनले घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा भारी अंकको गिरावट, कारोबार रकममा भने केहि सुधार

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४३ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उप...

    २०८१ चैत २९ गते
  • आइएमएफले नेपाललाई विस्तारित कर्जा सुविधा अन्तर्गत ६ अर्ब ८३ करोड रुपैयाँ दिने

    काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत नेपाललाई ५१.३ मिलियन अमेरिकी डलर (६ अर्ब ८३ करोड रुपैयाँ) दिने भएको छ। आइएमएफको मिसन र नेपाली अधिकारीहरुबीच तेस्रो किस्ताका लागि सम्झौता भएको हो। यो सम्झौता आइए...

    २०८१ चैत २९ गते
  • खोटाङबाट ३६ करोड भन्दा बढीको सुन्तला निर्यात

    खोटाङ। दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट यस वर्ष रु ३६ करोड ३५ लाखभन्दा बढीको सुन्तला निर्यात भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ । केन्द्रका कृषि प्र...

    २०८१ चैत २९ गते
  • इलाममा उदाहरणीय बन्यो किसान चापागाईको सुन्तला बगान

    इलाम । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गर्नुभएको सुन्तला खेती लोभलाग्दो छ । यस वर्ष उनले रु १० लाख...

    २०८१ चैत २९ गते