एलआईसी नेपालको खुद नाफा झण्डै दुई गुणाले वृद्धि
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)नेपालको खुद नाफा झण्डै दुई गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा कम्पनीले ५ करोड ९७ लाख ३० हजार र...