‘नाडा अटो शो’ मा टाटा मोटर्सको 'पन्च ईभी' सार्वजनिक, के के छन् विशेषता ?
काठमाडौं । ‘नाडा अटो शो’ मा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी सार्वजनिक गरेको छ । नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । मूल्य कति ? पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार,...