वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य फेरी ऐतिहासिक उचाईमा, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थान...

    २०८१ चैत २९ गते
  • नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी

    काठमाडौँ । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषब...

    २०८१ चैत २९ गते
  • काठमाडौका यी स्थानमा साढे १० बजेदेखि बिजुली काटिने

    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्...

    २०८१ चैत २९ गते
  • शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

    काठमाडौँ। शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १५ गते बसेको  संचालक समितीको बैठकले मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरधनीहरुलाई १०५ बोनस सेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको...

    २०८१ चैत २९ गते
  • सुनचाँदीको मूल्य ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा...

    २०८१ चैत २९ गते
  • भुमि सम्बन्धि अध्यादेशमा सांसदहरु बिच नै मत विभाजन,  के होला भोलीको संसद ?

    काठमाडौं । नेकपा एमाालेका प्रमुख सचेतक महेश बर्तौलाले भुमि सम्बन्धि अध्यादेशको बारेमा सत्ता साझेदारी दलहरु बीचमा छलफल जारी रहेको बताएका छन् ।मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पश्चात सञ्चारकर्मीहरुसँग बोल्दै उनले भुमि सम्बन्धि अध्यादेशल...

    २०८१ चैत २९ गते
  • क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?

    काठमाडौ । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । आज (चैत ५) गोलाप्रथामार्फत क्रेष्टको आइपिओ बाँडफाँट गरिएको हो । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले आइपिओ पाएका छन् । यो आइपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएकामा...

    २०८१ चैत २९ गते
  • राष्ट्र बैंकले बजारबाट आज ५० अर्ब उठाउँदै

    काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदैछ । २१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम उठाउँन लागेको हो । केन्द्रिय बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तिय संस्थाले आज २ बजेसम्म अनलाइन बोलकबोल प्रणाली मार्फत बोलकबोल गर्न सक्ने...

    २०८१ चैत २९ गते
  • नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । प्...

    २०८१ चैत २९ गते