एडिबीद्वारा नेपालका लागि चार वर्षे रणनीतिक कार्ययोजना प्रस्तुत
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्ययोजना प्रस्तुत गरेको छ । अमेरिकी चेम्बर अफ कमर्श (एमच्याम) नेपालले काठमाडौँमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडिबीका देशीय अपरेसन प्रमुख अर्नोड...