वाणिज्य पोस्ट

Creator’s Posts

  • सहकारी प्रकरणमा गृहमन्त्रीको भनाई-'न हस्ताक्षर, न औठाछाप म कसरी जोडिएँ ?'

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको आफ्नो नाम नभएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै न हस्ताक्षर, न औठाछाप, न निवेदन त न केवाईसी केह...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा दोहोरो अंकको उछाल, कारोबार रकममा पनि वृद्धि

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.२३ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूह...

    २०८१ चैत २९ गते
  • बचत अपचलन गरेको आरोपमा कान्तिपुर को-अपरेटिभका पूर्वअध्यक्ष सिबी लामा पक्राउ

    काठमाडौँ । प्रहरीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष सिबी लामा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई नेपाल–भारतको सीमाबाट पक्राउ गरेको हो । कान्तिपुर र पशुपति सहकारीबाट बचतकर्त...

    २०८१ चैत २९ गते
  • दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

    मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राती तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठुलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताए पनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै...

    २०८१ चैत २९ गते
  • पहिरोले पाइप बगाएपछि बागलुङमा खानेपानीको समस्या

    गलकोट । बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् ।  खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६...

    २०८१ चैत २९ गते
  • खरी र बोयर जातको बाख्राको माग उच्च

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०–८...

    २०८१ चैत २९ गते
  • सानिमा क्यापिटलको नवौं वार्षिक साधारण सभा कात्तिक २६मा ,यी प्रस्ताव पेश हुने

    काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा संचित रकम समेतबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न नवौं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलले कात्तिक २६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे सभा बोलाएको हो ।...

    २०८१ चैत २९ गते
  • धितोपत्र बोर्डको अध्यक्षमा रितेश कुमार शाक्य

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डका संचालक समिति सदस्य रितेश कुमार शाक्यलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा काम गर्ने बाटो खुलेको छ। ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न ब...

    २०८१ चैत २९ गते
  • मोही अभियानलाई कृषि मन्त्रीको साथ, ठेकीमा मोही पारेर खुवाए

    काठमाडौँ, साउन १९ । नेपाल डेरी एसोसिएसनले सुरु गरेको मोही अभियानमा संघीय कृषि तथा पशुन्छि विकास मन्त्री माननीय रामनाथ अधिकारीको साथ रहेको छ । दरबारमार्गको ओरिएन्ट क्याफेमा शुरु भएको रैथाने एग्रो प्रोडक्ट्स मेलामा प्रत्येक शनिबार बिहान ७ बजेदेखि बि...

    २०८१ चैत २९ गते