वाणिज्य पोस्ट

Creator’s Posts

  • सेजन अवार्ड ओझालाई, विभिन्न विधामा पुरस्कृत भए आर्थिक पत्रकार

    काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार र...

    २०८१ चैत २९ गते
  • आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार ल्याउनु स्वागतयोग्यः क्यान महासंघ

    काठमाडौं । नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि क्षेत्र उत्साहित बनेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन क...

    २०८१ चैत २९ गते
  • आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्ध देशव्यापी एचपीभी खोप अभियान सुरु

    काठमाडौँ । सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सुरु गर्दैछ । अभियान फागुन ६ गतेसम्म चल्ने छ ।अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ ह...

    २०८१ चैत २९ गते
  • जन्ती पुर्याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौँ । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थल...

    २०८१ चैत २९ गते
  • एकल महिलाहरूलाई बाख्रा वितरण

    दार्चुला। दार्चुलामा एकल महिलाहरूलाई बाख्रा वितरण गरिएको छ । जिल्लाको अपि हिमाल गाउँपालिकाले एकल महिलाहरूलाई बाख्रा वितरण गरेको हो । एकल महिला उपाध्यक्ष कार्यक्रम अन्तर्गत सोमबार वडा न. ५ र ६ का ११ जना एकल महिलाहरूलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद...

    २०८१ चैत २९ गते
  • फेब्रुवरीमा ९७ हजार पर्यटकको आगमन

    काठमाडौँ । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगर...

    २०८१ चैत २९ गते
  • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । विशेष साधारणसभा आगामी भदौ ४ गते कम्पनीको कर्पोरेट कार्यालय नक्सालमा हुँदैछ । सभाले कम...

    २०८१ चैत २९ गते