चिरख्वा हाइड्रोपवरको आईपीओ बिक्री खुला
काठमाडौँ । चिरख्वा हाइड्रोपवर लिमिटेडले सर्वसाधारणलाई आज असोज २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ८ लाख ५९ हजार ३ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गरेको...