भीमेश्वर मन्दिरको शिलामा फेरी आयो पसिना,पूजा गर्न भक्तजनको भीड
काठमाडौँ । भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२स् ४५ देखि ‘पसिना’ आएको बताए । यसअघि श्रावण ५ गते शनिबार दिउँसो १स्४७ बाट शिलामा पसिना आएको थियो...