युक्रेनको वायुसेनाद्वारा रुसी जहाज ध्वस्त
कीभ । युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशङ्कामा मस्कोको कीभविरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ । वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रुसी सङ्घको ब्ल्याक सी फ्लीटको नोभो...