मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख पुग्यो, कुन भुक्तानी प्रणालीबाट कति भयो कारोबार ?
काठमाडौँ। पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १८ प्रतिशत अर्थात ३७ लाख १८ हजार १२२ बढीले बढेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख...