सुनको मूल्य ९ सयले बढ्यो, कतिमा हुँदैछ आज कारोबार?
काठमाडौँ। आजपनि सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १००...