शेयर बजार झिनो अंकले घट्यो
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से झिनो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०१ प्रतिशतले घट्न पुगेको हो । आज शेयर बजार संगै कारोबार रक...