वाणिज्य पोस्ट

Creator’s Posts

  • दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम फर्किन थाल्यो

    काठमाडौं । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम बिस्तारै फर्किन थालेको छ । बैङ्कहरूबाट दसैँमा बाहिरिएको रकम बैंकिङ्ग प्रणालीमा फर्किएको हो । पछिल्लो एक दिनमै १० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार दसैँ...

    २०८१ चैत २९ गते
  • हिमालयन रि इन्स्योरेन्सले भोलि आइपिओ बाँडफाँड गर्दै

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले भोलि बुधवार आइपिओ बाँडफाँड गर्ने भएको छ । हिमालयन रि इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे शेयर बाँडफाँड हुने छ । कम्पनीले गत मंसिर २७ देखि शेयर निष्कासन गरेको थियो।...

    २०८१ चैत २९ गते
  • राधी विद्युत कम्पनीले सेयरधनीलाई कति दिदैछ लाभांश ?

    काठमाडौ । राधी विद्युत कम्पनीले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी ५ प्रतिशत लाभां...

    २०८१ चैत २९ गते
  • सिजि मोटर्सको नयाँ शोरुम थापाथलीमा, विनोद चौधरीले गरे उद्घाटन

    काठमाडौं । चौधरी ग्रुपको सीजी मोटर्सले थप एउटा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुमाझ लोकप्रिय सवारीको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि काठमाडौँको थापाथलीमा नयाँ शोरुम संञ्चालनमा ल्याएको हो । शोरुमको उद्घाटन सांसद वि...

    २०८१ चैत २९ गते
  • स्वास्थ्य बीमा बोर्डका अध्यक्ष थापाले लिए पद तथा गोपनियताको सपथ

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।थापाको नियुक्तिपछि स्वास्थ्य ब...

    २०८१ चैत २९ गते
  • पर्यटकीय नगरी पोखरामा पर्यटकको बढ्दो चहलपहल

    गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत/वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होट...

    २०८१ चैत २९ गते
  • 'जून'महिनामा मात्र ७६ हजार सात सय विदेशी पर्यटक आए नेपाल, कुन देशका कति ?

    काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । स...

    २०८१ चैत २९ गते