मनाङमा पर्यटकको चहलपहल बढ्यो
मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटकले मनाङ प्रवेश गरेका थिए । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना के...