नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सामाजिक सञ्जाल टिकटक नेपाल सरकारले बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटक बन्द गर्ने र त्यसको समन्व...