वाणिज्य पोस्ट

Creator’s Posts

  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

    कास्की । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद मात्रै देखिएका थिए । सभामुख धितालले बहुमत पुग...

    २०८१ चैत २९ गते
  • राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै

    काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने भएका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा...

    २०८१ चैत २९ गते
  • उपसभामुख हटाउने कुराबाट काँग्रेस एमाले ब्याक हुन्छन्: प्रचण्ड

    विराटनगर, २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने- ´उपसभामुख एउटा इमान्दार, जनज...

    २०८१ चैत २९ गते
  • छोटो दुरीको मार्ग हेटौँडा–काठमाडौँ सडक आइतबारबाट सञ्चालनमा आउने

    हेटौँडा । गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ । हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजि...

    २०८१ चैत २९ गते
  • अब धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने, सार्कका पर्यटकलाई ५ सय शुल्क अन्यलाई १ हजार

    काठमाडौं । सरकारले धरहरा चढ्नका लागि शुल्क तोकेको छ । जसअनुसार अब धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्कलाग्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ...

    २०८१ चैत २९ गते
  • "रोपाइँ गर्न तयार गरिएका खेतभन्दा फरक छैनन् सडक"

    बागलुङ । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बाग्लुङ खण्डमा ठाउँ-ठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा शुरू भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्छ । सडकक...

    २०८१ चैत २९ गते
  • मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

    काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्थाहरु ल्याएको छ । यसका लागि पुँजीकोषका उपकरण तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने न...

    २०८१ चैत २९ गते
  • नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ७ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले भदौ ५ गतेदेखि असोज ८ गतेसम्म आवेदन पेश गर्न सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ४५० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा बिहीबार आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला एक लाख ७१ हजारमा कारोबार भइरहेको छ । नेपालीको...

    २०८१ चैत २९ गते