नेप्से घट्यो, कारोबार रकम भने बढ्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेको नेप्से, यस दिन अन्तिम समयमा बिक्रीचाप बढ्न थालेपछि घटेर बन्द भएको हो। बिहीबार नेप्से परिसूचक ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन...