वाणिज्य पोस्ट

Creator’s Posts

  • उपत्यकासहित देशभर भारी वर्षा, बागमती र हनुमन्ते आसपास जलमग्न

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार गत २४ घण्टामा देशभर वर्षा भएको छ । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आ...

    २०८१ चैत २९ गते
  • सस्तियो पेट्रोलियम पदार्थको भाउ

    काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको  छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा...

    २०८१ चैत २९ गते
  • इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती, वडामै भत्ता वितरण गर्न माग

    मुग्लिन, चितवन ।वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुगेका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गरे । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ । घण्...

    २०८१ चैत २९ गते
  • समता घरेलु लघुवित्तको एफपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि विक्रीमा ल्याएको एफपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ विक्रीमा ल्याएको हो । समता घर...

    २०८१ चैत २९ गते
  • शिवम् सिमेन्ट्सले प्रस्ताव गर्यो गत वर्षभन्दा कम लाभांश, पुस २९ गते साधारण सभा आव्हान

    काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५ करोड २ लाख ७० हजार रुपैयाँको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य १५ सयले घट्यो, कतिमा हुँदैछ आज कारोबार?

    काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, आइतबार १ लाख ५२ हजार र...

    २०८१ चैत २९ गते
  • राजस्व संकलनको हिसाबले चापमा छौं : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकार यति खेर राजश्व संकलनको हिसावले चापमा रहेको बताएका छन् । ७३ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उनले यसपाली लक्ष्य अनुसार भन्सार उठाउन सकिने अवस्था रहेको र त्...

    २०८१ चैत २९ गते
  • घाटामा गएका उद्योग नचलाउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताउँदै घाटामा गएका उद्योग नचलाउन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूूर्ति...

    २०८१ चैत २९ गते
  • परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

    काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष न...

    २०८१ चैत २९ गते