सिईडिबि हाईड्रोपावरले निर्वाचित गर्योे पाँच सञ्चालक
काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा पाँच सञ्चालक निर्वाचित भएका छन् । कात्तिक २० गते सम्पन्न विशेष साधारण सभाबाट पाँच सञ्चालक निर्वाचित भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो । कम्पनीका अनुसार निर्...