अमेरीकी डलरको भाउ हालसम्मकै उच्च, आयातमुखी अर्थतन्त्र भएको नेपाललाई धक्का
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक २० गते (मंगलबार) १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २९ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलर...