औद्योगिक विकासका लागि २८ कानुन संशोधन, ५ खारेज तथा ३ नयाँ बनाउन सीएनआईको माग
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले २८ कानुन संशोधन, ५ खारेज तथा ३ वटा नयाँ बनाउन सरकारसँग माग गरेको छ । कानुनी उल्झन र त्यसले पारेको प्रभावका विषयमा लामो समयदेखि विभिन्न फोरममा कुरा उठाउँदै आएको परिसंघले ३६ वटा कानुन संशोधन, खारेज र नयाँ बनाउन...