गृहमन्त्रीको सय दिन- पत्रकारको प्रश्न सुनेनन् आफ्ना कुरा राखे हिँडे
काठमाडौं । गृहमन्त्रालयले एक सय दिनको उपलब्धिको रुपमा पत्रकार सम्मेलन गरेर भए गरेका कामको फेहरिस्त सुनाएको छ । तर उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयले भए गरेको कामको फेहरिस्त सुनाएपछि पत्रकारकाे प्रश्नको सामना गर्नै चाहेनन् ।...