बीमाको रकमका लागि श्रीमतीको हत्या गर्ने देवान र हत्या गर्न उत्प्रेरित गर्ने अभिकर्ता पक्राउ
काठमाडौँ। बीमा गरेको रकम पाउने लोभमा श्रीमतीको हत्या गर्ने एक श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका–२६ का नाथु देवान र हत्या गर्न उस्काउने एशियन लाईफका अभिकता कलैया निवासी नासिर अंसारीलाई प्रहरी...