शेयर बजारमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ४.६२ अंकले घटेर २१३६.३५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२१ प्रतिशतले घटेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उप...