सूचना प्रविधिकाे विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन
ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन,...