वाणिज्य पोस्ट

Creator’s Posts

  • सहकारी पीडितहरुले भदौ १६ गतेबाट बृहत आन्दोलन गर्ने

    काठमाडौं । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दबाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो । महासंघले तेस्रो चरणको...

    २०८१ चैत २९ गते
  • २१ खर्ब ५२ अर्ब पुग्यो विदेशी मुद्रा संचिति, झण्डै १७ महिनाको वस्तु आयात धान्ने

    काठमाडौं । विदेशी मुद्रा संचिति २१ खर्ब ५२ अर्ब पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २...

    २०८१ चैत २९ गते
  • दिनदिनै बलियो बन्दै अमेरीकी डलर, रेमिट्यान्स पठाउनेलाई फाइदा

    काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएसँगै डलरको भाउले एक पछि अर्को उचाइ कायम गरेको छ । आज फेरी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । कात्तिक २३ गते (शुक्रबार) १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३० पैसा तोकिएको छ । भने खरिददर...

    २०८१ चैत २९ गते
  • ३० प्रतिशतले बढ्यो रेमिट्यान्स, तीन महिनामा साढे ३ खर्ब भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएको तीन महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ असोज मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्...

    २०८१ चैत २९ गते
  • लुम्बिनी विकास बैंकको लाभांश घोषणा

    काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  मङ्सिर २६ गते बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरे...

    २०८१ चैत २९ गते
  • पछिल्लो आठ महिनामा दुई खर्ब १८ अर्ब ऋण थपियो

    काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको आठ महिनामा (फागुनसम्म) दुई खर्ब १८ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । आर्थिक गतिविधि सुस्ताउँदा आन्तरिक स्रोत सङ्कुचित भएपछि सरकारले पछिल्ला वर्षमा सार्वजनिक ऋण बढाउन थालेको छ । सोही अनुसार फागुनसम्म मात्रै दुई...

    २०८१ चैत २९ गते
  • उद्योगहरुमा विद्युतको लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय

    काठमाडौ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । उर्जामन्त्री दीपक खड्काको नेतृत्वमा बसेको बैठकले तत्काल उद्योगमा विजुलीको लाइन नकाट्ने निर्णय गरेको प्राधिकरण स्रोतले बताएको छ । ह...

    २०८१ चैत २९ गते