सडकमा व्यापार गर्न पाउनुपर्ने भन्दै ई: ले थालेको प्रदर्शन बिथोलियो, स्थानीयले च्यातिदिए पम्प्लेट
ललितपुर । फुटपाथ व्यवसाय निषेध गर्ने ललितपुर महानगरपालिकाको निर्णयविरुद्धको ई: को प्रदर्शनमा स्थानीयले हस्तक्षेप गरेका छन् । महानगर कार्यालयअगाडि प्रदर्शन गर्न उभिएका अभियन्ता ईस् लाई स्थानीयले अवरोध गरेका हुन् । मंगलबार दिउँसो ३ बजे अभियन्ता ई: ललि...