सरकारले छडमा कर बढाएको प्रति नेपाल फलामे छड उत्पादक संघको बिरोध
काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले सरकारले ल्याएको बजेटले छड उत्पादकहरुको हित बिपरित कर बढाएको भन्दै बिरोध गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ३६ अर्ब लगानी रहेको उद्योग धरासायी बनाउने निर्णय फिर्ता नभए उद्योगको ताला चाबी सरकारला...