मनकामना केबुलकार ५० दिन बन्द रहने
गोरखा। मनकामना केबुलकार ५० दिन बन्द हुँदैछ । असार ३१ गतेदेखि करिब ५० दिन केबुलकार सेवा बन्द गरिन लागिएकाे हाे । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्य गर्न केबुलकार बन्द गरिने मनकामना दर्शन प्रालिले जानकारी दिएकाे छ । ‘एनाल...