वाणिज्य पोस्ट

Creator’s Posts

  • विदेशप्रतिको मोह त्यागेर युवाले थाम्दै पुर्ख्यौली कालिगड पेसा

    भोजपुर। धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताए ।...

    २०८१ चैत २९ गते
  • तिहार बजार : भाईमसलादेखि मालासम्म कुन सामग्रीको मूल्य कति ?

    काठमाडौँ । तिहार नजिकिएसँगै भाइमसला र फूल तथा माला किन्नेको भिड बढेको छ । व्यवसायीहरुले कार्तिक २४ गते अर्थात्  शुक्रबारबाट भाइमसलाको बिक्रि बढेको बताएका छन् । शुक्रबार राजधानीको पुरानो व्यापारिक थलो असन बजारका ठूला होलसेल पसलदेखि सानातिना फुटपाथ पस...

    २०८१ चैत २९ गते
  • ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने

    सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन...

    २०८१ चैत २९ गते
  • बजेट लगानीमैत्री आएको छ,सकारात्मक छ स्वागत गछौँ - चन्द्र ढकाल

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए । महासङ्घले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नय...

    २०८१ चैत २९ गते
  • कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने

    काठमाडौँ । इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक म...

    २०८१ चैत २९ गते
  • नेपाल आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

    काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । नेपाल आयल निगममा २१ महिना बिताएका थानीले कार्यकाल सकिन १५...

    २०८१ चैत २९ गते
  • भिमसेन थापा पालिकाद्धारा दुर्घटनामा परेकालाई बीमा मार्फत उपचार खर्च प्रदान

    गोरखा । भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बीमा मार्फत उपचार रकम भुक्तानी सुरु गरेको छ । गाउँपालिका भित्र बसोवास गर्ने सवै नागरिकलाई निःशुल्क रुपमा सामुहिक दुर्घटना बीमा गरिदिएको छ । उक्त कार्यक्रम लागू भएपछि दुर्घटनामा परे...

    २०८१ चैत २९ गते
  • काठमाडौँमा मध्याह्नपछि पानी पर्ने सम्भावना

    काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् चिरञ्जीवी भेट...

    २०८१ चैत २९ गते
  • चट्याङको कारण पर्वतमा दुई जनाको मृत्यु

    पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जा...

    २०८१ चैत २९ गते
  • ब्रेन क्यान्सरले थलिएका टीकटकमा भाइरल विवेक पंगेनीको मृत्यु

    काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल विवेक पंगेनीको मृत्यु भएको छ । श्रीमान विवेकको मृत्युमा धैर्य धारण गर्दै आत्मबल उच्च पार्न भन्दै धेरै कलाकार र शुभेच्छुकहरुले सृजनालाइ ढाडस दिएका छन् । विवेकको बिहीबार निधन भएको हो । सृजना पंगेनी र विवेक पंगेनीको जोड...

    २०८१ चैत २९ गते