वाणिज्य पोस्ट

Creator’s Posts

  • चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु

    मुग्लिन ।  चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि  महोत्सव सुरु भएको हो । महोत्सवको  कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम  भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरेका छन् ।...

    २०८१ चैत २९ गते
  • चिनी उद्योगलाई उखु अभाव

    नवलपरासी । पश्चिम नवलपरासीका  चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रस...

    २०८१ चैत २९ गते
  • अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चार वर्षमा पनि बनेन

    जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले  अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ ।  अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन...

    २०८१ चैत २९ गते
  • आउँदो आइतबारदेखि राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने

    काठमाडौँ । यस वर्षको तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आउँदो आइतबार कात्तिक १९ देखि २४ गतेसम्म सिक्का बिक्री गर्ने बुधबार सूचनामार्फत जानकारी...

    २०८१ चैत २९ गते
  • नारायणगढ-बुटवल खण्डको ६५ मध्य १८ किमि सडक कालोपत्र

    नवलपरासी। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्‍चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ। आयोजनाको पूर्वी खण्डमा पर्ने गैँडाकोटबाट दाउन्‍नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव...

    २०८१ चैत २९ गते
  • टिकटकले नेपालमा दर्ताका लागि इमेलमार्फत पठायो पत्र

    काठमाडौं । भिडियो प्लेटफर्म टिकटकले नेपालमा दर्ताका लागि इमेलमार्फत पत्राचार गरेको छ । सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले दर्ताका लागि औपचारिक पत्र पठाएको हो ।सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपालमा दर्ता...

    २०८१ चैत २९ गते