भत्ता वितरण पारदर्शी बनाउन बायोमेट्रिक प्रणाली लागु हुँदै
विराटनगर । बायोमेट्रिक माध्यमबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको पहिचान गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम विराटनगरमा शुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागको आयोजनामा शुरु भएको दुई द...