निलम्बनपछि रास्वपा महामन्त्रीले भने -'रविले देश बनाउँछन् भनेर गल्तीमा साथ दिएँ'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले जनताको कुरा बोल्दा पार्टीले आफूलाई कारबाही गरेको बताउनुभएको छ । हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अभद्र व्यवहार गरेको भन्दै ढकाललाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको थि...