वाणिज्य पोस्ट

Creator’s Posts

  • सेयर बजार घटेर बन्द, ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको सेयर बजार यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। पछिल्लो ६ कारोबार दिनमा नेप्से परिसूचक १११.७६ अंक घटेको छ। मंगलबार नेप्से परिसूचक ३०.०५ अंक घटे...

    २०८१ चैत २९ गते
  • कर छल्न व्यावसायीक कारोबार व्यक्तिगत खाताबाट, यस्तो कारोबार वार्षिक १२ अर्ब भएको राष्ट्र बैंकको ठम्याई

    काठमाडौँ। कर छल्नका लागि व्यक्तिगत बैंक खाताबाट व्यावसायिक कारोबार गरेको पाईएको छ। नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) ले आज सार्वजनीक गरेको प्रतिवेदनमा यस्तो देखिएको छ।

    २०८१ चैत २९ गते
  • मनोरेलका लागि दक्षिण नेपाल कोरिया बिच ६ सम्झौता

    काठमाडौ । दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक सङ्गीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताम...

    २०८१ चैत २९ गते
  • आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्ने

    काठमाडौं । आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरे...

    २०८१ चैत २९ गते
  • सुन दुई दिनमै तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला २ हजार ४ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्...

    २०८१ चैत २९ गते
  • भारतकाे नैनितालमा सवारी दुर्घटना हुँदा सात नेपालीकाे मृत्यु

    कञ्चनपुर। भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको हो । मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३...

    २०८१ चैत २९ गते
  • गभर्नर अधिकारीको शैक्षिक योग्यतालाई लिएर सर्वच्चमा रिट दर्ता

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतालाई लिएर पेश गरिएको रिट  निवेदन आज  पौष  १२ गते दर्ता  हुने भएको छ । अधिवक्ता द्वय दामोदर तिमल्सिना सहित चार जनाले आज सर्वाच्चमा रिट दर्ता गर्दैछन । गभर्नर अधिकारीले पेश गरेको...

    २०८१ चैत २९ गते
  • थुनामा रहेका १० जना बैंकर हाजिर जमानीमा थुना मुक्त

    काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थुनामा राखेको १० जना बैंकर हाजिर जमानीमा थुना मुक्त भएका छन्। सिआइबीले कर्जाको दुरुपयोग गरेको आरोपमा तत्कालिन सेञ्चुरी कर्मसियल (प्रभु) बैंकका १० जना बैंकरलाई अनुसन्धानको लागि १७ दिन थुनामा राखेर रिहा...

    २०८१ चैत २९ गते