हिमालयन रिइन्स्योरेन्सको शेयरको लकइन समाप्त हुदैं
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १५ लाख कित्ता शेयरको लकइन असार १० गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको यी शेयर ६ महिनाको लइकन अवधिपछि कारोबारयोग्य हुन लागेको हो । पछिल्लो समय सामूहिक लगानीकोषको स्वामित्वमा रहेको श...