वाणिज्य पोस्ट

Creator’s Posts

  • जापान विमान दुर्घटना: चालक दलका ५ सदस्यको मृत्यु

    काठमाडौँ । मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रु थिए । उनीहरूलाई मङ्गलवार नै विमानबाट बाहिर निकालिएको थियो । जापान कोस्ट गार्डको विमानमा सवार ६ जना चा...

    २०८१ चैत २९ गते
  • पुवाखोला–वान हाइड्रोपावरले प्राथमिक शेयर निष्कासन गर्दै

    काठमाडौँ  । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि लक्ष्मी...

    २०८१ चैत २९ गते
  • सर्वोत्तम सिमेन्टको फागुन १३ गतेदेखि आईपीओ निष्काशन

    काठमाडौँ  । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणक लागिआईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस भन्दा पहिले स्थानीय  बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँट गरिसकेको छ । कम्पनीले स्थानिय...

    २०८१ चैत २९ गते
  • औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स पठाउन प्रहरीको आग्रह, नपठाए कारबाही

    काठमाडौँ । विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानूनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्...

    २०८१ चैत २९ गते
  • प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढ्यो, ब्याज आम्दानी २ अर्ब ५४ करोड

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफ...

    २०८१ चैत २९ गते
  • राष्ट्रिय वाणिज्य बैंकले म्यानेजमेन्ट कन्फरेन्स गर्ने

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले म्यानेजमेन्ट कन्फरेन्स आयोजना गर्ने भएको छ । ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’ का लागि एकदिने आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४ गर्न लागिएको बैंकले जनाएको छ । राष्ट्रिय अर्थतन्त्र र बैंकिङ...

    २०८१ चैत २९ गते
  • सुन्तलाखेती छाडेर एभोकाडो तर्फ आकर्षित इलामका किसान

    इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका हुन्। माइजोगमाई गाउँपालिका- ५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएक...

    २०८१ चैत २९ गते
  • केन्ट आरओको नयाँ वर्षको अफर सार्वजनिक

    काठमाडौं । ईओएल प्रालिले नेपालमा केन्ट उत्पादनहरूको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्ट आरओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित यो योजना ल्याएको...

    २०८१ चैत २९ गते
  • चार वटा विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकको कारबाहीमा चार वटा विकास बैंक परेका छन् । राष्ट्र बैंकको नीति नियम उल्लंघन गरेबापत यी बैंकहरु कारबाहीमा परेका हुन् । यसरी कारबाहीमा पर्नेहरुमा मुक्तिनाथ, गरिमा, लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् । मुक्तिनाथ...

    २०८१ चैत २९ गते