महालक्ष्मी विकास बैंकले पायो आइएसओ प्रमाणपत्र
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आइएसओ ९००१-२०१५ प्रमाणपत्र पाएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरेसँगै गत ३२ साउनदेखि लागूहुने गरी प्रमाणपत्र पाएको सो बैंकले जनाएको छ । बैंकका अनुसार प्रोभिजन अफ डेभल...