बैंकिङ कसुरका अपराधमा जेल नै हाल्नु भन्दा जरिवाना तिराउनु ठिक - स्वार्णिम वाग्ले
काठमाडौं । सांसद स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल नै हाल्नु भन्दा पनि नगद जरिवाना गराउनु उपयुक्त हुने बताएका छन् । अर्थ समितिको बैठकमा विश्वब्यापी रुपमा नै यस्तो मान्यता रहेको भन्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको उनको सुझाव छ ।...