सिभिल अस्पताल प्रालिका सञ्चालक साह पक्राउ, दर्ता नै नगरी चलाएको आरोप
रौतहट । रौतहटको चन्द्रपुर–४ मा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनका क्रममा दर्ता नै नभएको ठहर भएपछि तत्काल बन्द गर्न पत्र काटेका हुन् । सो पत्रको बेवास्ता...