वाणिज्य पोस्ट

Creator’s Posts

  • चट्याङको कारण पर्वतमा दुई जनाको मृत्यु

    पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जा...

    २०८१ चैत २९ गते
  • ब्रेन क्यान्सरले थलिएका टीकटकमा भाइरल विवेक पंगेनीको मृत्यु

    काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल विवेक पंगेनीको मृत्यु भएको छ । श्रीमान विवेकको मृत्युमा धैर्य धारण गर्दै आत्मबल उच्च पार्न भन्दै धेरै कलाकार र शुभेच्छुकहरुले सृजनालाइ ढाडस दिएका छन् । विवेकको बिहीबार निधन भएको हो । सृजना पंगेनी र विवेक पंगेनीको जोड...

    २०८१ चैत २९ गते
  • अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

    नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज...

    २०८१ चैत २९ गते
  • अवकाश लिएका शिक्षकको नामबाट प्रधानाध्यापकले डेढ लाख रुपैंयाँ निकासा लिएको खुलासा

    सिरहा । जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजारमा अर्को एउटा अनियमितताको प्रमाण फेला पारेको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलव वापत निकासा लिएर हिनामिना गरिएको रहस्य बाहिर आएको हो । प्राविधिक धारतर्फका निमावि स्त...

    २०८१ चैत २९ गते
  • ज्ञानेन्द्र शाहलाई दिइँदै आएको सुरक्षाकर्मीको संख्या घटाइयो, कमाण्डर पनि हेरफेर

    काठमाडौँ । तीनकुने घटनाको मूख्य योजनाकारको आरोप लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोली सरकारले परिवर्तन गरेको छ। पूर्व राजाका सुरक्षाका लागि निर्मल निवासमा सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरी बलका नेतृत्व सम्हालिरहेका डिएसपी जगदिश हमालला...

    २०८१ चैत २९ गते