सुनको मूल्य दुई हजार तीन सयले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. दुई हजार तीन सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु. एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलाम...