वेस्टर्न युनियन मनी ट्रान्सफरको ‘दशैंमा १० गुणा’ योजना सार्वजनिक, योजना देशभर ८ असोजदेखि सुरु
काठमाडौं । नेपालमा रेमिट्यान्स भित्र्याउन पायोनियर कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘दशैंमा दश गुणा’ योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई उत्सवको रूपमा मनाउन ग्राहकको खुशीका लागि यो योजना सार्वजनिक गरिएको...