वाणिज्य पोस्ट

Creator’s Posts

  • नेप्सेमा झिनो अंकको चढाव

    काठमाडौँ । बुधबार नेप्से परिसूचक २.६० अंक मात्रले बढेर १९८८.०४ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से मध्यान्न १२:०९ बजे अधिकतम  २०१६.९ अंक सम्म पुगेको थियो । बिचमा नेप्सेले २००० अंकको मानोबैज्ञानिक अवरोध पार गरे पनि अन्त्...

    २०८१ चैत २९ गते
  • सौन्दर्य बढाउन भित्ते चित्र बनाउँदै काठमाडौँ महानगर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका...

    २०८१ चैत २९ गते
  • ६ तस्विरमा हेर्नुहोस् तराईको होली, जोगिरा सरररर...

    विरगञ्ज । सोमवार तराईमा होली मनाइएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। काठमाडौं लगायत पहाडी क्षेत्रमा आइतबार नै होली मनाइएको थियो। तराईका जिल्लामा सोमबार रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गा...

    २०८१ चैत २९ गते
  • नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

    काठमाडौँ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । सापकोटा सहित कार्यकारी समिति...

    २०८१ चैत २९ गते
  • झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन

    झापा । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । नौ हजार सात सय ६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए । सो अ...

    २०८१ चैत २९ गते
  • प्रधानमन्त्री उद्धार कोषमा एक अर्ब ७४ करोड रकम जम्मा

    काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा  दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो । कोषमा संस्थागत एवं व्...

    २०८१ चैत २९ गते
  • नेपाल आइडल विजेता रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण

    धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशील...

    २०८१ चैत २९ गते
  • शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

    काठमाडौँ।  शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशतको दरले लाभांश वितरण गर्ने घाेषणा गरेको हो। जसमा बैंकको चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत (कर सहित)...

    २०८१ चैत २९ गते