रास्वपाका सभापति लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइयो
काठमाडौँ। पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको छ। बुद्ध एयरमार्फत लामिछानेलाई ४१ दिनपछि काठमाडौँ ल्याइएको हो । लामिछानेविरूद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अ...