वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मूल्य आठ सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ । बुधबार प...

    २०८१ चैत २९ गते
  • आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

    काठमाडौं । आधुनिक नेपालका धरोहर तथा निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मज...

    २०८१ चैत २९ गते
  • बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस र एमालेद्वारा सांसदलाई ह्विप

    काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘...

    २०८१ चैत २९ गते
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते बसेको  संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल...

    २०८१ चैत २९ गते
  • भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी

    सर्लाही । भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । बिहीबार मात्र सर्लाहीको हरिवनबाट प्रहरीले नक्क...

    २०८१ चैत २९ गते
  • राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो सुरुङ जोडियो

    म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ आज जोडिएको छ ।  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आय...

    २०८१ चैत २९ गते
  • आजको तरकारी तथा फलफूलको मूल्यसूची

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार गोलभेडा ठूलो भारतीय न्यूनतम मूल्य प्रतिकेजी ६०,गोलभेडा सानो लोकल २५,तरुलको न्यूनतम मूल्य प्रतिकेजी ८०, रातो आलुको प्रतिकेजी ३२ रुपैयाँ रहेको...

    २०८१ चैत २९ गते
  • सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, एक नेपालीको टाउकोमा ८८ हजार ऋण

    काठमाडौ । नेपालको सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार चालु वर्षको सात महिनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले ऋण बढेको छ । यो ऋण दायित्व कुल ग्राहस्...

    २०८१ चैत २९ गते
  • यूरो र डलरको भाउ घट्यो,कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ केही घटेको छ । आज एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । सोमबार खरिददर १३८ रूपैय...

    २०८१ चैत २९ गते
  • माछापुच्छ्रे बैंकको साधारणसभाबाट लाभांश पारित

    काठमाडौं । माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरामा सम्पन्न सभाले बैंकले सेयरधनीलाई लिने लाभांश पारित गरेको हो । बैंकले गत आवको नाफबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत ला...

    २०८१ चैत २९ गते