सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा
काठमाडौँ। नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अन्ततः अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको जानकारी दिएको थियो। उनी अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक स...