दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको आज शपथ ग्रहण
काठमाडौं । भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताको नाम घोषणा गरिएको छ। बुधबार साँझ आयोजित भाजपा विधायक दलको बैठकले उहाँलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको हो। यससँगै, प्रवेश वर्मा उपमुख्यमन...