वाणिज्य पोस्ट

Creator’s Posts

  • विद्यालयको बसले ठक्कर दिँदा दुई महिलाको मृत्यु, ६ जना घाइते

    जनकपुरधाम । जनकपुरधामको वडा नंं २३ विन्धिमा आज भएको सवारी दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ । जनकपुरधामबाट जलेश्वरतर्फ गइरहेको जनकपुरधामको एन्जल्स स्कुलको प्रदेश–२–०२–०१क–०४३१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा चढ्दा डिभाइडरमा बसिरहेका जनकपु...

    २०८१ चैत २९ गते
  • नवनियुक्त महालेखापरीक्षक रायाद्वारा शपथ ग्रहण

    काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई सपथ गराएका हु...

    २०८१ चैत २९ गते
  • नीति तथा कार्यक्रम: ‘कृषिमा लगानी दशक’ घोषणा

    काठमाडौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको...

    २०८१ चैत २९ गते
  • नेपाल पुनर्बिमा कम्पनीको सिइओमा थापा

    काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र थापा नियुक्त भएका हुन् । नवनियुक्त सिइओ थापाले शुक्रबार कम्पनीमा आयोजित एक कार्यक्रमबिच नियुक्तिपत्र तथा शपथ लिँदै पदभर ग्रहण ग...

    २०८१ चैत २९ गते
  • त्रिशूली नदीमा बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

    भरतपुर । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्ष...

    २०८१ चैत २९ गते
  • नेपालको पर्यटन क्षेत्रमा संभावना छ, लगानी गर्नुस् - अध्यक्ष चन्द्र ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् । सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालल...

    २०८१ चैत २९ गते
  • सुनको मूल्यले बनायो नयाँ किर्तिमान, तोलाको एक लाख ५० हजार

    काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छाप...

    २०८१ चैत २९ गते
  • गरिमा विकास बैंकको संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने

    काठमाडौ । गरिमा विकास बैंकले सर्वसाधारणले नै खदिर गर्न सक्नेगरी संस्थापक सेयर जारी गरेको छ । संस्थापकमा विक्री नभएपछि १ लाख ८ हजार १३०.३२ कित्ता शेयर निष्कासन गरेको हो । मंसिर १५ गते कम्पनीले संस्थापक शेयरधनी बाहेक सर्वसाधारण लगानीकर्ताले आवेदन पेश ग...

    २०८१ चैत २९ गते