कात्तिक महिनामा मात्रै धितोपत्र दोस्रो बजारबाट सरकारले उठायो ८ करोड ४१ लाख राजश्व
काठमाडौं । कात्तिक महिनामा धितोपत्र दोस्रो बजारबाट पुजीँगत लाभकरमार्फत सरकारले ८ करोड ४१ लाख ५४ हजार रूपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ। कात्तिकमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालिन लगानीकर्ताबाट ४ करोड ६० लाख ४१ हजार रूपैयाँ र दिर्घकालिन लगानीकर...